Contact Us
समृद्धि मिडिया ग्रुप प्रा.लि. द्वारा सञ्चालित डाँफे न्यूज अनलाइन पत्रिका। यो डिजिटल पोर्टल समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, सूचना प्रविधि, भिडियो लगायत जीवनका विविध पक्षका विषयवस्तु समेट्ने उद्देश्यले तयार गरिएको हो। डाँफे न्यूज अनलाइन पत्रिका जिम्मेवार र मर्यादित पत्रकारिताको माध्यमबाट समाज परिवर्तनको दिशामा अघि बढ्दैछ। हामी आवाजहीनहरूको प्रतिनिधित्व गर्ने र अनदेखा गरिएका सत्यहरूलाई खोजमूलक तथा निष्पक्ष ढंगले प्रस्तुत गर्ने प्रयासमा छौं। यदि तपाईं सँग कुनै सन्दर्भयोग्य सूचना, अडियो वा भिडियो सामग्री छ भने, हामीलाई पठाएर जिम्मेवार नागरिकको भूमिका निभाउनुहोस्।
Contact Information
सञ्चालक: समृद्धि मिडिया ग्रुप प्रा.लि.
सम्पादक: पुस्कर राज पन्त + टिम
सम्पर्क: भीमदत्त-१८, कंचनपुर
📱 ९७४६४८२०७६
सूचना विभाग दर्ता नं.
प्रेस काउन्सिल दर्ता नं.
✉️ contact@danphenews.com